मोशाको भजन र थुमाको भजन


“हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्,


तपाईका कार्य महान् र आश्चर्यपूर्ण छन्, युग युगका महाराजा,


तपाईँका मार्ग धार्मिक र सत्य छन् ।


हे परमप्रभु, तपाईँको डर कसले मान्दैन ?


र तपाईँका नाउँको महिमा कसले गर्दैन ?


किनकि तपाईँ मात्र पवित्र हुनुहुन्छ । सवै जातिले आएर तपाईलाई

दण्डवत् गर्नेछन्,


किनभने तपाईका धार्मिक कार्यहरु प्रकट भएका छन् ।”