प्रार्थना


‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईको नाउँ पवित्र होस् ।


तपाईँको राज्य आओस् । तपाईँको इच्छा स्वर्गमा जस्तो छ,


त्यस्तै यस पृथ्वीमा पूरा होस् ।


हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस् ।


हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरुलाई क्षमा गरेका छौं ।


हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् ।


(किनभने राज्य, पराक्रम र महिमा सदासवर्दा तपाईँकै हुन्, आमिन ।)’