पवित्र, पवित्र, पवित्र


“पवित्र, पवित्र, पवित्र


परमप्रभु सर्वशक्तिमान् परमेश्वर,


जो हुनुहुन्थ्यो र हुनुहुन्छ र जो आउनुहुनेछ ।”


“हे हाम्रा प्रभु र परमेश्वर,


तपाईँ महिमा, आदर, र शक्ति ग्रहण


गर्ने योग्यको हुनुहुन्छ,


किनभने सबै कुरा तपाईँले नै सृष्टि


गर्नुभएको हो,


र तपाईँको इच्छाबमोजिम ती


अस्तित्वमा आए,


र तिनको सृष्टि भयो ।”

पवित्र, पवित्र, पवित्र