एउटा नयाँ भजन


“तपाईँ यो चर्मपत्रको मुठ्ठो लिने र त्यसका मोहोरहरु तोड्ने योग्यका

हुनुहुन्छ,


तपाईँ मारिनुभयो र आफ्नो रगतद्धारा तपार्इँले परमेश्वरको निम्ति हरेक

कुल, भाषा, मानिस र जातिबाट मानिसहरुलाई छुटकारा दिनुभयो,

र तिनीहरुलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ,

र तिनीहरुले पृथ्वीमा राज्य गर्नेछन् ।”


“मारिएका थुमा सामथ्र्य, वैभव, बुद्धि, शक्ति, सम्मान, महिमा र स्तुति

ग्रहण गर्ने योग्यका हुुनुहुन्छ ।”


“सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई

स्तुति, सम्मान, महिमा र सामथ्र्य सदासर्वदा होस् ।” आमिन ।